Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बीपी संगठित र व्यवस्थित राजनीतिज्ञ : कांग्रेस नेता विश्वकर्मा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ३०, २०८०
In राजनीति
0

काठमाडौं : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख, मिन बहादुर विश्वकर्माले, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राजनीतिमा संगठित र व्यवस्थित पाइएको बताएका छन् ।बीपीको जेल डायरी नामक पुस्तक सार्वजनिक समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले साहित्यमा स्वतन्त्रताबादी देखिएपनि, राजनीतिमा भने एकदमै संगठित र व्यवस्थित हुनुहुन्थ्यो भन्ने प्रष्ट भएको बताए ।


‘ बीपीले पढ्ने समय, खेल्ने समय, औषधी खाने समय सबै योजना मिलाएको देख्दा बीपी साहित्यमा जति अराजकताबादी, स्वच्छ्न्दता नै भनौं भएपनि राजनीतिमा चै अत्यन्तै संगठित र व्यवस्थित हुनुहुदोँ रहेछ । ’ उनले भने ।त्यस्तै बीपीको जेल डायरीबाट सबैले पढ्ने तालिका निर्माण गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्न जरुरी देखिएको उनको भनाई छ ।


उनले भने ‘आज हामीले डायरीबाट सिक्न पर्ने कुरा के हो भने, हामी सबै कुराको कार्ययोजना बनाउँछौ, लेख्छौ सायदै पढ्ने बारेमा लेख्दैन थियौं तर वीपिको यो डायरी हेर्दा ६० प्रतिशत भन्दा बढि समय उहाँले पढ्ने रहेछ । सायद जेलमा भएर पनि होला’

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend