जनकपुरधाम : नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आज देखि सुरु हुँदैछ ।अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने भएको छ ।
नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण अधिवेशनमा एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवास लगायत अत्यावश्यक सबै तयारी भएको छ



















आफ्नो प्रतिकृया दिनुहोस्