Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जन्मसिद्ध जेष्ठता, पाखण्डी कुरा हो : अध्यक्ष ओली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २९, २०८०
In राजनीति
0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त वैज्ञानिक आधार विनाको पाखण्डी कुरा भएको टिप्पणी गरेका छन् ।सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चताको कुरा सुन्दा कान टकटक्याउने र रिस उठ्ने गरेको भन्दै जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त कुनै वैज्ञानिक आधार नभएको र कुनै तथ्य , तर्क नभएको पाखण्डी कुरा भएको बताएका हुन् ।


‘अहिले पनि नागरिक सर्वोच्चता सहन नसक्ने । नागरिक सर्वोच्चताको कुरा सुन्दा कान टकटक्याउने । मेरो यो कुरा सुने नागरिक सर्वोच्चता भनेको सुनेपछि उनीहरूको कन्सिरी तात्छ। रिस उठ्छ ।’ उनले भने ‘जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त भनेको कुनै वैज्ञानिक आधार नभएको ,कुनै तथ्य तर्क नभएको यो एउटा पाखण्डी कुरा हो । पाखण्ड हो यसको पछाडि केही पनि छैन् ।’उनले अरुले पुरानो पार्टी भनेता पनि एमाले नयाँ दृष्टि लिने र नयाँ भिजन दिने नयाँ पार्टी भएको दाबी गरे । पार्टीको हजारौं वर्ष आयु भएको भन्दै भर्खर ७५ मा चल्दै गरेको यूवा पार्टी भएको उनको भनाइ छ ।


उनले भने, ‘अरुले पुरानो पार्टी भन्छन् नि नयाँ दृष्टि हामीले लिन्छौं नयाँ भिजन हामीले दिन्छौं नयाँ बाछो हामीले खन्छौं । नयाँ काम गछौँ अनि केही पनि काम नगर्ने पार्टी नयाँ हुने नयाँ नयाँ काम गर्दै जाने चाँहि पुरानो हुने ? त्यसैले हाम्रो नयाँ पार्टी हो । हजारौं वर्ष आयु भएको पार्टी भर्खर ७५ मा चल्दैछ । भर्खर युवा हुँदै छ यो पार्टी । ’ उनले मुलुकमा भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका समेत छन् । नेपाल जस्तो महान र गौरवपूर्ण इतिहास भएको र नेपाल जस्तो सम्भावना भएको देश अरु नरहेको जिकिर गरे ।

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend