Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पहिचान र सामर्थ्य का आधारमा राज्यको पुर्न-संरचना गर्नु पर्छ: अध्यक्ष यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ९, २०८१
In राजनीति
0

९ भाद्र,काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको प्रणाली लाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित ‘जनतासँग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन गर्दै अध्यक्ष यादवले पहिचान र सामर्थ्य का आधारमा राज्यको पुर्न-संरचना गर्नु पर्ने बताएका हुन् ।

उनले  भने, ‘अहिलेको प्रणाली लाई बलियो बनाउन पहिचान र सामर्थ्य का आधारमा राज्यको पुर्न-संरचना गर्नुपर्छ, प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्छ । जनतालाई आत्मनिर्णयको अधिकार दिनु पर्छ ।’

साथै उनले राजनीतिक अस्थिरताका लागि एक अर्का लाई दोष थोपार्ने काममा ठूला दल लागेको बताए । उनले राजनीतिक स्थिरताको बहानामा संविधान संशोधन मार्फत् समानुपातिक समावेशी हटाउन खोजे स्वीकार्य नहुने चेतावनी दिए ।

उनले भने, ‘ठूला दलहरू बाट अब मुलुकको अवस्था सुधार नहुने भएकाले आफू हरू बलियो भएर आउनु पर्ने छ, यसका लागि जनता लाई संगठित गर्न चार महिने ‘जनता सँग जसपा नेपाल, अभियान’ चलाएका हौं, यो अभियान पछि मूलुक जोगाउन सडक संघर्षमा जानै पर्ने छ ।’

काठमाडौँको थापागाउँ स्थित काठमाडौँ ब्याङ्क्वेटमा आज चार महिने अभियानको उद्घाटन भए सँगै पार्टीको आधारभूत संगठन निर्माण अभियान प्रारम्भ हुनेछ ।सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौडा समेतका अभियन्ताका लागि भदौ १६ गते वीरगन्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend