Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

शिक्षा क्षेत्र समेतमा एमाले को सुनियोजित अवरोध  :बिमलेन्द्र निधि

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २१, २०८२
In राजनीति
0

२१ असार,जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले जनकपुरका प्रमुख विकास योजनाहरूमा नेकपा एमालेले सुनियोजित अवरोध गरिरहेको आरोप लगाएका छन्।

शनिबार जनकपुरधाम स्थित नेपाली कांग्रेस धनुषाको जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले धनुषा क्षेत्र नं. ३ र ४ बाट निर्वाचित एमाले प्रतिनिधिहरुले राजर्षि जनक विश्व विद्यालयको केन्द्रीय भवन निर्माणमा अवरोध खडा गरिरहेको दाबी गरे।

उनले भने, “राजर्षि विश्वविद्यालय स्थापनाको प्रयासका क्रममा पहिले सहयोग गरे जस्तो देखिए पनि अहिले एमालेका नेताहरु नै त्यसको भवन निर्माण रोक्न सकृय छन्।”

निधिका अनुसार, विश्वविद्यालय स्थापनाका क्रममा एमालेकै केन्द्रीय नेताहरुलाई अवरोध नगर्न कांग्रेसले काठमाडौंमा समर्थन समेत गरेको थियो। तर अहिले त्यहि दलका स्थानीय नेताहरू अवरोध गरिरहेका छन्।

त्यस्तै, नगराईन नगरपालिकामा समेत एमाले नेताहरूले बजेट पास हुन नदिएको र मेयरको अधिकार कटौती गर्ने प्रस्ताव सहित कार्यविधि बनाउन दबाब दिएको आरोप निधिले लगाए। “सत्ता गठबन्धनमा रहेका दलहरूको न्यूनतम शिष्टाचार एमाले नेता बाट देखिएको छैन,” उनले गुनासो गरे।

जनताको शिक्षा र पूर्वाधार सँग जोडिएको जस्तो महत्वपूर्ण विषयमा एमालेले अवरोध गर्नु दु:खद भएको भन्दै निधिले कुनै पनि हालतमा धनुषाको फुलगामा क्षेत्रमा राजर्षि जनक विश्वविद्यालयको भवन बनाइने स्पष्ट गरे।

“जनताको हितमा कांग्रेस दृढ छ, विश्वविद्यालय भवन निर्माणका लागि आवश्यक सबै पहल हामी गर्छौं,” उनले प्रतिवद्धता जनाए।

  • 122shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend