Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बिमलेन्द्र निधि माथि एमाले नेता रघुवीर महासेठको कडा आरोप

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २२, २०८२
In राजनीति
0

२२ असार,जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि माथि जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाएका छन्।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले निधिको कारणले रिङ्ग रोड, डम्पिङ साइट लगायत दर्जनौं विकास आयोजनाहरू अघि बढ्न नसकेको दाबी गरे। उनले जनकपुरधामको पूर्वाधार विकासमा व्यक्तिगत स्वार्थको कारण बारम्बार बाधा पुर्‍याइएको आरोप लगाए।

यस अघि शनिबार कांग्रेस नेता निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा महासेठ र उनकी पत्नी जुली महतोले अवरोध गरेको आरोप लगाएका थिए। सो आरोप प्रति प्रतिक्रिया दिँदै महासेठले आफू र पार्टीको तर्फ बाट कुनै अवरोध नरहेको स्पष्ट गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओली सँग समेत निर्माण कार्य छिटो अघि बढाउन पहल गरेको दाबी गरे।

महासेठले जिल्ला प्रहरी प्रशासन प्रति पनि असन्तुष्टि जनाउँदै, पदीय दायित्वको पालना नगरी एक पक्षीय ढंगले काम गरिरहेको आरोप समेत लगाए।

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend