Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘पूर्व-राष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ६, २०८२
In राजनीति
0

६ साउन,काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्व-राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व-राष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरू सँग कुरा गर्दै उनले बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने बताएको जानकारी गराएका हुन् ।

उनले भने, ‘अधिकांश बोल्नु हुने केन्द्रीय कमिटीका सदस्यहरुले विधानको संशोधित प्रस्तावलाई समर्थन गर्नु भएको छ । पूर्व-राष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरूले बोलि सक्नु भएको छ । अहिले सम्म बोल्नु हुने केन्द्रीय कमिटीको सदस्यहरूले अधिकांशले पूर्व-राष्ट्रपति, पूर्व-राष्ट्रपति कै हैसियतमा बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणाली र व्यवस्थाको लागि स्वभाविक नहुने कुरामा आफ्ना मत राख्नु भएको छ । यसका बारेमा पार्टीले आवश्यक निर्णय लियो्स् भन्न सुझाव पनि राख्नु भएको छ ।’

त्यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व=राष्ट्रपति भण्डारी बारे एमालेले आज निर्णय गर्ने जानकारी दिए ।उनले भने ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ज्युले अन्तिम बैठकको अन्तिमता सम्बोधन गदै केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार आजको बैठकमा अहिले सम्म ५८ जनाले आफ्नो धारणा राखेका छन् ।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

भ्रष्टाचार विरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी

साउन १, २०८२
राजनीति

बिमलेन्द्र निधि माथि एमाले नेता रघुवीर महासेठको कडा आरोप

असार २२, २०८२
राजनीति

शिक्षा क्षेत्र समेतमा एमाले को सुनियोजित अवरोध  :बिमलेन्द्र निधि

असार २१, २०८२
राजनीति

एमालेको राजनीतिमा पुन: सक्रिय हुने विद्या भण्डारीको घोषणा

असार १४, २०८२
राजनीति

पूर्वाग्रहका आधारमा भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयबाट न्यायको आशा छ : अध्यक्ष माधव कुमार नेपाल

जेष्ठ २४, २०८२
राजनीति

नेपा पार्टी सँगको एकता बढी महत्वपूर्ण छ : प्रचण्ड

जेष्ठ १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

sun

सुन-चाँदीको मूल्य घट्यो

साउन १५, २०८२

अन्जली हत्या प्रकरण: श्रीमतीको हत्यारा फेरि पक्राउ, यस्तो छ घटनाको वास्तविक कारण

साउन १५, २०८२

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend