Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

“विपद् बाट हुने धनजनको सुरक्षामा सबै निकाय जुटौँ ” मन्त्री साह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ९, २०७९
In प्रदेश
0

९असार,जनकपुरधाम:मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले विपद् बाट हुने धनजनको सुरक्षामा जुट्न सबै निकाय संग आग्रह गर्नुभएको छ ।आज बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले सबै निकाय मिलेर अघि बढे विपद् बाट हुने धनजनको क्षतिलाई कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।“मौमस पूर्वानुमान विभाग लगायतका निकायले यस वर्ष ठूलो विपद् आउन सक्ने सम्भावना रहेको बताइरहेको छ, त्यसैले हामी सबै निकाय मिलेर विपद् बाट हुन सक्ने धनजनको क्षतिलाई कम गर्नुपर्छ”, मन्त्री साहले भन्नुभयो, “सुरक्षा निकायसँगै तीनै तहको सरकार मिलेर जानुपर्छ ।”

बाढीको उच्च जोखिममा रहेका नदी किनारका बस्ती, चुरे उजाड क्षेत्रको छेउछाउका बस्ती, गहिरो तथा सीमावर्ती क्षेत्रमा डुबानमा पर्नेजस्ता बस्तीलाई लक्षित गरी विपद् न्यूनीकरण तथा उद्धारका लागि प्रदेश सरकार पूर्व तयारीमा जुटिसकेको उहाँले बताउनु भयो । मन्त्री साहको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रदेश प्रमुख, रेडक्रस सोसाइटीका सभापति, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रदेशमा एउटा हेलिकोप्टर २४ घण्टा स्ट्याण्डबाइ राख्ने निर्णय

प्रदेश संग विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको बैठकले मधेस प्रदेशमा कम्तीमा एउटा हेलिकोप्टर २४सै घण्टा स्ट्याण्डबाइ राख्नका लागि नेपाली सेनालाई सिफारिस गर्ने निर्णय गरेको छ । गृह तथा सञ्चारमन्त्री साहको अध्यतामा बसेको बैठकले प्रत्येक पालिकामा कम्तीमा एउटा हेलिप्याड अनिवार्य बनाउने निर्णय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।

सके सम्म सबै वडामा हेलिप्याड बनाउन प्रयास गर्ने नभए कम्तीमा पालिकामा एउटा अनिवार्य बनाउने निर्णय भएको सचिव महतोले बताउनुभयो । मनसुन जन्य विपद् बाट हुने सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि सुरक्षा निकायका हरेक युनिटलाई उद्धार सामग्री उपलब्ध गराउने, सुरक्षा निकायमा रयापिड रिस्पोन्स टिम परिचालनका लागि मेडिकल सामग्री उपलब्ध गराउन सामाजिक मन्त्रालय संग समन्वय गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

  • 21shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend