Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनमत पार्टी को नेतृत्वमा मधेश प्रदेश सरकार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २४, २०८१
In प्रदेश
0

मधेश प्रदेश : जनमत पार्टीका सतिश कुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । जनमत पार्टीले सिंहलाई मुख्यमन्त्री पदमा अघि सार्ने निर्णय गरिसकेको छ ।जनमत पार्टी कुनै बेला विखण्डनवादी गतिविधिमा सक्रिय देखिएका सी.के. राउत नेतृत्वको पार्टी हो ।

सप्तरी बाट उपेन्द्र यादव लाई ठूलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य चुनिएका राउतले मधेश प्रदेशको राजनीतिमा नेतृत्व गर्ने अवसर पाएका छन् ।संघीय सरकारमा गठबन्धनमा सदस्य रहेको जनमतले यसकै राजनीतिक लाभ स्वरुप मधेश प्रदेशको नेतृत्व गर्ने अवसर पाईरहेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोज कुमार यादवले विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने निश्चित छ ।त्यसपछि बन्ने नयाँ गठबन्धनमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जनमतले जनाएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष रहेका सतिश सिंह गत स्थानीय निर्वाचनमा गाउँपालिकामा पराजित भएका थिए ।त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर जनमतमा प्रवेश गरेका उनी सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य चुनिएका थिए ।

मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सत्तारूढ दलबीच सहमति भइसकेको भने यसमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग गर्ने भएका छन् ।मधेश प्रदेशका संसदीय दलका नेता महेश यादव भए पनि जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

जनमतको बैठकमा यादव भन्दा पनि राजपूत समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने आवाज उठेपछि दलका नेता छोडेर सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि भोलि शुक्रबार बिहान १० बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी छन् ।

  • 25shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend