Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पानीको मुलुकमा पिउने पानीकै हाहाकार : नेता निधि

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १०, २०८२
In राजनीति
0

१० जेठ,जनकपुर: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ‘पानीको देश’ भनेर चिनिने नेपालमा शुद्ध पिउने पानीको चरम अभाव रहेको बताएका छन्।

शनिबार जनकपुरधाममा नेपाल खानेपानी संस्थान कर्मचारी संघ द्वारा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै उनले पिउने पानीको समस्या समाधानका लागि सरकारलाई वैज्ञानिक नीति अवलम्बन गर्न सुझाव दिए।

नेता निधिले तराई–मधेशमा जमिनमुनिको पानीको सतह दिन-प्रतिदिन घट्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले ग्राउन्ड वाटर रिचार्जका वैज्ञानिक तरिका अवलम्बन गर्नु पर्नेमा जोड दिए।

मेलम्ची आयोजना बारम्बार प्रयास गरिए पनि काठमाडौंका बासिन्दाले अझै सहज रूपमा पानी नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

चुरे विनासका कारण तराई क्षेत्रमा पानीको स्रोत संकटमा परेको उल्लेख गर्दै उनले अब नदी तथा झरनाको पानीलाई पिउन योग्य बनाउन प्रविधिको प्रयोग गर्न सरकारलाई सुझाव दिए।

कार्यक्रममा उनले नेपाल खानेपानी संस्थानले हाल सम्म दिएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा दिन आग्रह पनि गरे।

  • 60shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend