Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

संघीयतालाई असफल बनाउने जालझेल सफल हुन दिन्नौ : मुख्यमन्त्री राउत

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १०, २०७९
In प्रदेश
0

१०भदौ,महोत्तरी :मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई असफल बनाउन विभिन्न शक्तिकेन्द्रहरु द्वारा भईरहेको जालझेललाई मधेशी जनताले सफल हुन नदिने बताएका छन्।संघीय संसद,राष्ट्रियसभा द्वारा आयोजित संघीय शासन प्रणाली सबलीकरण विषयमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशी जनताको ठुलो बलिदानीबाट आएको संघीयतालाई असफल पार्न विभिन्न तबकाबाट षडयन्त्र भईरहेपनि त्यो योजना असफल हुने दावी गरेका छन्।

संघीयतालाई असफल बनाउनकै लागी संविधानले स्पष्ट गरेको अधिकारहरुमा पनि कटौती गर्ने, साढे दुई वर्ष अघिनै पास भैसकेको प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गर्नु जस्ता प्रपंचहरु भैरहेपनि आफुहरु त्यो सफल हुन नदिने प्रतिबध्ता जनाएका थिए।देशमा संबैधानिक संघीयता आएपनी व्यवहारमा अझै पनि केन्द्रीकृत मानसिकताले संघीयता संस्थागत हुनलाई कठिनाई भैरहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता मानसिकता आफै परास्त हुने दावी गरेका छन्।मधेस प्रदेश संघीयताको जग बलियो बनाउने खाले विभिन्न कानुनहरु निर्माण गरेपनी संघबाट उक्त कानुन लागू गर्न अझै हिचकिचाई रहेको उनको आरोप रहेको थियो ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन समितिका संयोजक खिमलाल देवकोटाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना,राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दहाल, प्रदेशका सभामुख सरोजकुमार यादव,राष्ट्रिय सभाका सदस्यहरु,प्रदेशका मन्त्रीहरु,प्रदेशसभाका सदस्यहरु,स्थानिय सरकारका प्रतिनिधिहरु,प्रदेश मन्त्रालयका सचिवहरु,आठ ओटै प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता संसदीय विशेष समितिका सभापती खिमलाल देवकोटाले गरेका थिए भने उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्य रहेको थियो।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend