Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री सिंहको छड्के अनुगमन : अवैध असुलीमा संलग्न तीन जना पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १०, २०८२
In प्रदेश
0

१० असार,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सोमबार पर्सा जिल्लाको ड्राइपोर्ट देखि परवानीपुर सम्मको सडक खण्डमा गरेको छड्के अनुगमनका क्रममा अवैध सवारी कर असुलीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ।

भारतबाट प्रवेश गर्ने विशेषगरी भारतीय सवारीसाधनहरू बाट तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढे पछि मुख्यमन्त्री सिंह आफैँ स्थलगत निरीक्षणमा निस्किएका थिए। निरीक्षणका क्रममा नयाँ सडक-खण्डका विभिन्न अस्थायी टोल नाकाहरू (ढाट) मा अवैध असुली भइरहेको प्रमाण फेला परेपछि तीन जना लाई रंगेहात पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ। उनीहरूको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन। अनुसन्धान पछि थप जानकारी दिने प्रहरीले जनाएको छ।

मुख्यमन्त्री सिंहले अनुगमन पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो। अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधन माथिको दुव्र्यवहार अब सह्य हुने छैन।”

प्रदेश सरकारले यस अघि पनि सीमा क्षेत्र, सडक ढाट र अन्य नाकाहरूमा हुने गैरकानुनी असुली तथा कारोवार नियन्त्रण गर्न विशेष पहल सुरु गरिसकेको थियो। सोमबारको अनुगमनलाई प्रदेश सरकारले कारबाहीको संकते रूपमा लिएको छ।

मुख्यमन्त्री सिंहले यस्ता गैरकानुनी कार्यहरूमा प्रदेश सरकारको “शून्य सहनशीलता” नीति कायम रहने स्पष्ट संकेत दिएका छन्।

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend